अमेरिका को श्वेत भवन अर्थात ह्वईट हॉउस प्रवेश गर्ने महान इरादा सहित देश बिदेश को भ्रमण माँ निस्केका
उही काले हीरो बराक ओबामा यतिखेर संचार जगत को केन्द्रीय पात्र बनेका छन ।
                 काले हीरो को रूप माँ प्रशंसा गर्ने हरु  एकातिर  छन, भने संगसंगै उनले बिभिन्न्न व्यवधान  र  आलोचना झेल्दै  आएका पनि  छन। त्यसो त बिश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्न सजिलो कहाँ छ र ?

 

उनी इजरायल पनि आए,जेरुसलम को एतिहासिक पश्चिम पर्खालमा उभिएर उनले यहूदी ले जस्तै पार्थना गरेको दृश्य त हामीले टेलिभिजनमा देखेका थियौ उनले टाउका मा यहूदी ले जस्तो किपा (एक प्रकारको कचौरा जस्तो टोपी) पनि लगाएका थिए,

पश्चिम पर्खाल मा उभिएर उनले इश्वर संग के मागे त ?
त्यों पनि भोली पलटी प्रकाश मा आयो
पर्खालका दूँगाहरु का काप काप हरु भित्र आफुले मनले चितएको बर इश्वर संग मागने चलन छ उनले  पनि त्यसै गरेका रहेछन   
जून यस्तो थियो

Lord,

Protect my family and me.
Forgive me my sins and help me guard against pride and despair.
Give me the wisdom to do what is right and just.
And make me an instrument of your will.
  

Post a Comment

*
*