निःशुल्क स्वास्थ्य परामर्श सम्बन्धी अत्यन्त जरुरी सूचना !

                               बैदेशिक रोजगारको सिलसिलामा इजरायलमा आई विभिन्न पेशा र व्यवसायमा कार्यरत नेपालीहरुको स्वास्थ्य सम्बन्धी मानसिक तथा शारीरिक समस्याको कारणले काममा बाधाहरु आएका हुन सक्छन् । तसर्थ स्वस्थ शरीर नै तपाईंको धन हो । भन्ने मूल मन्त्रलाई ध्यानमा राखी निम्न मिति समय र स्थानमा विगत लामो समयदेखि स्वास्थ्य सेवामा ख्याती प्राप्त निम्न चिकित्सकहरुबाट ूनिःशुल्क स्वास्थ्य परामर्शूसेवा आयोजना गर्न लागेको हुँदा उपस्थित भईदिनु हुन इच्छुक व्यक्तिहरुलाई हार्दिक जानकारी गराउँदछौं ।

 

मानसिक तनाव
डाक्टर रूठी बारहामा
मिति १४ फेब्रुअरी २००९
समय ६ बजे देखि ८ बजे सम्म

आर्थोपेडिक
डाक्टर गोनेन हावा
मिति १४ फेब्रुअरी 
समय ८ बज़देखी १० बजे सम्म

स्त्री रोग
डाक्टर रूथी बारहामा
समय २१ फेब्रुअरी २००९ 
समय ६ बजे देखि ८ बजे सम्म  
स्थान ः मेशिलाको अफिस रिशोनलित्स्योन ३ तेलअभिव ।

विशेष जानकारीको लागी
सिर्जना महत  ०५२४०७०८२९
प्रिया शर्मा  ०५४२१३०६३१
खोजराज कटुवाल  ०५४२५८२९८८
दिनेश प्रसाईं  ०५४२३६८१६४

 संयुक्त आयोजक

नेपाली नारी आवाज
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल ।

Post a Comment

*
*