नाट्य विधाका विज्ञ केशवप्रसाद उपाध्यायलाई यस वर्षको डबली पुरस्कार प्रदान गरिएको छ ।
तीन दशकयता नाटक तथा रंगमञ्चका विधामा समालोचना लेख्दै आएका ७५ वषर्ीय उपाध्यायले ११ हजार १ सय १ रुपैयाँसहितको यो पुरस्कार पाएका हुन् ।