Posted on by prativanepal
इजरायलमा शुभ - दिपावली साँझ सम्पन्न
३१ अक्टूबर, २००८
अर्जुन जयसवाल (तेल-अवीव, इजरायल)
… शुक्रबार, त्यसै पनि इजरायलको तेल-अवीव शहरमा साप्ताहिक बिदामा नेपालीहरुको जमघट हुने गर्दछ, तर आज तिहारको पुणित उपलक्ष्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद्, इज-रायलले आयोजना गरेको शुभ-दीपावली साँझको चहल पहल पनि भएकोले नेपालीहरुमा अर्कै उत्साह देखिएको थियो | सयौ दर्शकले भरिएको बेतबार्बर [...]
Filed under: इजरायल गतिबिधि | Comments Off
Posted on by krishna thapa
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले हिंदूहरुको महान पर्व दीपावली (तिहार)को उपलक्ष्यमा यहाँ दीपावली सांझ २०६५ नामक सांस्कृतिक कार्यक्रम को आयोजना गर्दैछ ।
विश्वभर छरिएर रहेका गैर आवासीय नेपाली हरुको संगठन एनआरएनले आ आफु रहेका राष्ट्रहरुमा यस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नेपाली कला र संस्कृति को उत्थानमा सहयोग मात्र गरिरहेको नभै नेपाली नेपालका लागी [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | Comments Off
Posted on by prativanepal
इजरायलको तेल अभिभमा लिम्बू समुदायले एक बृहद भेलाको आयोजना गरि किरात याकथुङ चुम्लुङ इजरायल शाखा को स्थापना भएको औपचारिक घोषणा गरेका छन । ११ अक्टोबर २००८ मा बसेको दोश्रो बैठक ले श्री नयन्द्र चेम्जोंग को अध्यक्षता मा २३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
सो समितिमा डिल्ली पालुन्ग्वा र निर्मला सुब्बा उपाध्यक्ष, कृष्ण सुब्बा फोम्बो [...]
Filed under: इजरायल गतिबिधि | Comments Off
Posted on by prativanepal
NRN दिवसको अवसरमा इजरायलमा खेलकूद प्रतियोगिता
विजया दशमीको शुभ कामना सहित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले गैर आवासीय नेपाली दिवस पारेर निर्धारित मिति समय र स्थानमा निम्नअनुसारका खेलकूद कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कार्यक्रम तालिका
१) भलिबल प्रतियोगिता
सहभागी राष्ट्र - नेपाल भारत र श्रीलंका
मिति -१० अक्टोबर २००८ शुक्रबार
समय -बेलुकी ४ बजे
स्थान -लेवेंस्की चिल्ड्रेन पार्क (बास्केट [...]
Filed under: इजरायल गतिबिधि | No Comments »
Posted on by prativanepal
इजरायलमा किरात याक्थुङ चुम्लुङको स्थापना हुने
तेल अभिभ, इजरायल
जातीय उत्थान र सामाजिक हितका लागि बिभिन्न जनजातिहरु सामूहिक एकताको महशुश गरि स्वदेशलगायत बिदेशमा समेत एकताबद्ध हुने क्रम बढ़दै गएको छ। यही परिप्रेक्षमा रोज़गार अध्ययन वा बिभिन्न प्रयोजन का लागि इजरायलमा रहदै आएका लिम्बू दाजुभाई तथा दीदीबहिनीहरुले किरात याक्थुङ चुम्लुङ इजरायल को [...]
Filed under: इजरायल गतिबिधि | No Comments »
Posted on by prativanepal
सोलुखुम्बु जिल्ला काङ्गेल गा।वि।स। वाड नं। ४ मा बुबा थिर बहादुर राई र आमा तुला माया राईको कोखबाट कान्छी सुपुत्रीको रुपमा इस्वी सम्वत् १८ अक्टोबर १९८१मा जम्मीएकी सुश्री उमादेवी राईले काठमाण्डौंको सरस्वती क्याम्पसबाट आई।ए।सम्मको उच्च शिक्षा हासिल गरी शैक्षिक बेरोजगारको कारणले बैदेशिक रोजगारीको क्रममा भौंतारिदै करीब अढाई वर्ष २ वर्ष ६ महिनाअगाडी इजरायलमा केयर गिभरको [...]
Filed under: इजरायल गतिबिधि | Comments Off
Posted on by prativanepal
नेपाली बिद्यार्थी हरु बिशिष्ट श्रेणी मा उत्तीर्ण
इजरायल स्थित हिब्रू युनिभर्सिटी अफ जेरुसलम बाट दुई नेपाली बिद्यार्थी हरु ले बिशिष्ट श्रेणी मा स्नातकोत्तर (पोषण विज्ञानं ) उत्तीर्ण गर्नु भएको छ ।
बिभिन्न १२ वटा देश का १३ जना बिद्यार्थी हरु ले अध्ययन गरेको उक्त विषय मा खेम बहादुर अधिकारी (गोरखा)
र प्रभात खनाल (स्यन्जा) ले उक्त सफलता [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | Comments Off
Posted on by prativanepal
इजरायलमय नेपाल……………………………(सत्य घटना)
आफ्नो मातृभुमी लाई हेँला गरेर म आज भन्दा ६ बर्ष अगाडि पर्देश हेलिएको हुँ धेरै पैसा बटुल्ने दुस्साहस् बोकेर यो यहुदी मात्र को देश इजरायल । मैले बिदेश जान्छु भन्दा मेरो घरमा असहमती को पहाड नै खनिएको थियो तैपनी आफन्त र साथीभाइ को सहयोग ले म यहाँ सम्म आएको थिए। यहाँ आएपछी लाग्यो [...]
Filed under: इजरायल गतिबिधि, कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
इजरायली विदेशमन्त्री सिपी लिभ्नी सत्तारुढ कादिमा पार्टीको नेतृत्वमा विजयी भएकी छिन् । यसले वर्तमान प्रधानमन्त्री एहुद ओल्मर्टपछि उनी प्रधानमन्त्री बन्ने मार्ग खुला भएको छ ।
नेतृत्वको दौडमा लिभ्नीले यातायातमन्त्री सौल मोफाजलाई पराजित गरेकी हुन् । विजयी भएपछि लिभ्नीले इजरायलले सामना गर्नुपरेको खतराको परिप्रेक्ष्यमा जतिसक्दो चाँडो नयाँ मन्त्रिमण्डल गठन गर्ने आफ्नो चाहना भएको घोषणा गरेकी छिन् ।
नयाँ [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | Comments Off
Posted on by prativanepal
यही २० तारीख शनिबार सांझ इजरायल को तेल अभिभ स्थित व्यापारिक केन्द्र तखाना मर्काजितमाँ इजरायलका लागी नेपालका राजदूत श्री बैजनाथ थपलिया ज्यू बाट पानसमा दीप प्रज्वलन गरि एडभांस मनी ट्रान्सफर तथा एशिया सेन्टर प्रा.ली. को उद्घाटन संपन्न भयो ।
एडभांस मनी ट्रान्सफर तथा एशिया सेन्टर प्रा. ली.मार्फ़त अत्यन्त प्रस्तिपर्धात्मक न्यून दरमा बिदेशमा आर्जित रकम [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | Comments Off
Posted on by prativanepal
पाठेघरको क्यान्सर रोग बाट ग्रसित देवीमाया आफ्नो जीवनका आखिरी दिनहरु हेरी रहेकी छन, श्रीमान संग परित्यक्त भएपछि उनको कांधमा आइपरेको उनका नानिहरूको भविष्यको जिम्मेवारी अधुरै रहेको छ ।आफ्नो जिंदगी को भन्दा अहिले नानिहरूको भविष्य र पुरा गर्न नसकेको अपूरो जिम्मेवारीले उनलाई अत्यन्त हीनताबोध गरिरहेको छ । बाबाले छाडेर गएपछि आमाको मुख हेरेर बसेका उनका संतान [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | Comments Off
Posted on by prativanepal
इजरायल मा तीज सांस्कृतिक कार्यक्रम भव्यताका साथ संपन्न
हिंदू नारीहरु को महान पर्व हरीतालिका तीज को अवसर पारेर कला साहित्य र संस्कृति को लागि स्थपित प्रतिभा समूह इजरायल ले एक भव्य सांस्कृतिक कार्यक्रम को आयोजना सम्पन्न गरेको छ ।
यसपालीको हरितालिका तीज साँझ अत्यन्त हर्षोल्लास अनि भव्यताका साथ संपन्न भयो, प्रतिभा समूह इजरायल द्वारा तेल [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | Comments Off
Posted on by krishna thapa
कालेको झटारो आफैतिर
अलि अगाडी कालेको मनमा NRN इजरायलको चुनावप्रति उति सकारात्मक बिचार थिएन, तर इजरायलमा बढ्दै गएको तापक्रमसँगै एकाएक चुनावी रन्कोले तातिएका गैह्र अावासिय नेपालीहरू फलानेा र ढिस्काना पद भन्दै घाेषणापत्रसहित उम्मेदवारी दर्ताको घुँइचेामा लाम लाग्न थालेपछि र संविधानसभामा भागलिन नपाएको झेाँक NRN मै भएपनि भाग लिएर चित्त बुझाउने सुरमा कालेपनि एकाएक शीर्ष पदमध्यकै एक [...]
Filed under: इजरायल गतिबिधि, कालेको झटारो | Comments Off
Posted on by prativanepal
एनआरएन इजरायलको अधिवेशन सम्पन्न
गैह्र अावासिय नेपालीहरूको अन्तर्राष्टिय सँस्था एन अार एनको इजरायलको अधिवेशन यही शनिवार २९ तारीख तेल अभिवमा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।
याे अधिवेशन र नयाँ पदाधिकारीको चयनसँगै विगत लामाे समयदेखि इजरायलमा एन अार एनको गठन प्रक्रियाका सम्बन्धमा रहिअाएको मतभेद र विवाद समाप्त भएको छ ।
नेपाली दुतावास इजरायलका प्रथम सचिव कुमारराज खरेल मतदान [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
इजरायल मा नेपाली को मृत्यु
गत शनिवार इजरायलको तेल अभिव स्थित मेडीटारियन समुन्द्रमा पौडी खेल्दा ललितपुर घर भएका राम प्रसाद संजेल ले ज्यान गुमाएका छन | उज्वल भबिष्य को कल्पना सहित २००७ अप्रैल मा बैदेशिक रोजगारी को शिलसीला के आई इंटरनेशनल म्यान पॉवर मार्फ़त इजरायल प्रबेश गरेका स्व. संजेल केयर गिभरमा कार्यरत थिए, गत शनिवार छूटीमा [...]
Filed under: इजरायल गतिबिधि | Comments Off
Posted on by krishna thapa
NRN इजरायलको चुनावी पारो
“कहीं नभा जात्रा हाडी गाउमा” भने जस्तै यसबेला इजरायलमा प्रवासी नेपालीको अंतर्राष्ट्रीय संजाल भनिएको “गैह्र आवासीय नेपाली संघ” नामक संस्थाको चुनावी गर्मी व्हात्तै बढेको छ, यो चुनावी गर्मीले इजरायलको तेल अभिभमा मात्र होइन,अस्किलोन जेरुसलेम देखि हाइफा तिबेरिया सम्मका नेपालीहरुलाइ रनक्कै तताएको छ ।
नतताओस पनि कसरी, NRN नामक संस्थाको मोहनी नै [...]
Filed under: इजरायल गतिबिधि, कालेको झटारो, लेख रचना | Comments Off
Posted on by prativanepal
प्रतिभाद्वारा तीज सांस्कृतिक कार्यक्रम
हिंदू नारीहरु को महान पर्व हरीतालिका तीज को अवसर पारेर कला साहित्य र संस्कृति को लागि स्थपित प्रतिभा समूह इजरायल ले एक भव्य सांस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ ।
नियमित साप्ताहिक बिदा बाहेक इजरायलमा काम गर्ने कामदारको लागि आ आफ्नो परम्परा र संस्कृति अनुसार राष्ट्रिय चाड पर्व को छुट्टी दिईंछ त्यसैले [...]
Filed under: इजरायल गतिबिधि | Comments Off
Posted on by krishna thapa
विभाजनको रेखा र जोगी
संसारका कुना कुनामा हामी पुगेका छौं । रोज़गार व्यवसाय अध्ययन व खोज जे का लागी विदेशिएका भए पनि हामी नेपाली हौं भन्ने भावःले र राष्ट्रीयताप्रतिको प्रेमले हामीलाइ तानिरहेको हुन्छ ।प्रवासमा रहेका हामी नेपालीहरु पनि शायद यही प्रेरणाबाट प्रेरित भएर आफ्नोपन र मौलिकताको खोजीमा एउटा पृथक समाज समुदाय वा समूहको निर्माण गर्छौ र [...]
Filed under: इजरायल गतिबिधि, कालेको झटारो | No Comments »
Posted on by prativanepal
Israeli prime minister to resign in September
JERUSALEM (AP) — Israeli Prime Minister Ehud Olmert, facing corruption allegations and plummeting approval ratings, announced Wednesday he will resign in September. The move threw his country into political turmoil and raised doubts about progress for U.S.-backed Mideast peace efforts.
Appearing angry and reading from a prepared text, Olmert made [...]
Filed under: इजरायल गतिबिधि, मध्यपूर्व, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
हरियो चुरीको कमाल
तीज नज़िकिदै गर्दा इजरायल मा रहेका धेरै महिला हरुको सोच यसपाली हरियो चुरा लागाउने तीर गएको छ । टमम हातभरि चुरा अनि नेपाली साडीको पहिरन अनि नृत्यले तेल अभिभ तखाना अनि पार्क क्षेत्र पुरै नेपालीमय बनेको पोहोर को दृश्य सम्झदै झापा की माधुरी काफले भन्छिन, यसपाली त हरियो चुरा नि लाइन्छ दाजै!
के [...]
Filed under: इजरायल गतिबिधि, लेख रचना, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
एनआरएन इजरायल को अधिवेशन हुने
सदस्यता लीन अनुरोध
बिश्व भरी छरिएर रहेका २० लाख भन्दा बढ़ी नेपाली हरु को साझा संगठन गैर आवासीय नेपाली संघ इजरायल को प्रथम अधिबेशन आउदो अगस्त २९ र ३० तारीखका दिन तेल-अवीव मा हुने भएको छ |लामो बिबाद र असमझदारी का कारण हाल सम्म तदर्थ समिति ले नै काम गर्दै [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
प्रवासी नेपाली को सहयोग बिना देश बन्दैन :डा.उपेन्द्र महतो
गैर आवासीय नेपाली संघ,अंतराष्ट्रीय समन्बय समिति का अध्यक्ष्य डा.उपेन्द्र महतो को इजरायल मा रहेका गैर आवासीय नेपाली हरु ले यही जुलाइ २७ तारीख आइतवार का दिन तेलअवीव स्थित एक सभा हलमा भब्य स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरे, सोहीमा बोल्दै डा.महतोले गैर आवासीय नेपालीको सहभागिता,सहयोग र [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
आतंक र आक्रमणका अनेकौ रूप र शैलीहरु हुंदा रहेछन । बिगत लामो समय देखि हमास हिज़बोल्ला वा उग्र पलेस्तीनी बिद्रोही द्वारा आत्मघाती आक्रमण झेल्दै आएको इजरायल ले पछिल्लो पटक अनौठो प्रकारको आक्रमणको शैली अनुभव गरेको छ । “बुलद्रोजर आक्रमण” ।
सुन्दा पनि अनौठो लागने यस्तो प्रकृतिको आक्रमण दुईदुई पटक [...]
Filed under: इजरायल गतिबिधि, मध्यपूर्व, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
अमेरिका को श्वेत भवन अर्थात ह्वईट हॉउस प्रवेश गर्ने महान इरादा सहित देश बिदेश को भ्रमण माँ निस्केका
उही काले हीरो बराक ओबामा यतिखेर संचार जगत को केन्द्रीय पात्र बनेका छन ।
काले हीरो को रूप माँ प्रशंसा गर्ने हरु एकातिर छन, भने संगसंगै उनले बिभिन्न्न व्यवधान र आलोचना झेल्दै आएका पनि छन। त्यसो त बिश्वकै [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
तीज र ऋषी पंचमी
हिन्दु महिलाहरुको महान चाड तीज फेरी आउदैछ
कसरी सुरु भयो त तीजको पर्व? यस विषयमा ज्योतिष पण्डितहरुका अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्री महादेव स्वामी पाउँ भनी मनमनै कामना गरिरहेको बेला पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही [...]
Filed under: इजरायल गतिबिधि, कला र शैली, लेख रचना | Tagged: hindu naari, teej | Comments Off
Posted on by prativanepal
बिगत लामो समय देखि नेपालको लागि बन्द रहेको इज्रायालको बैदेशिक रोजगार क्षेत्र पुन सञ्चालनमा आएको ख़बर ले यतिखेर इजरायल लगायत नेपालमा समेत ताज़ा समाचार को रूप लिएको छ ।नेपालीहरु केयरगिभर को रुपमा इजरायल आउने क्रम तीव्र भएको बेला बिगत एक बर्ष अगाडी इजरायल सरकार ले दूतावास को अभाव को कारन देखाएर नेपालीको लागि इजरायल [...]
Filed under: इजरायल गतिबिधि, समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
एन आर एन इजरायलको बैठक शनिबार
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायल का अध्यक्ष डा बिष्णु चापागाई द्वारा जारी प्रेस वक्तव्य
Filed under: इजरायल गतिबिधि | Tagged: nepalese people in israel, nepali in israel, nepali people, news, prativanepal | No Comments »
Posted on by prativanepal
इजरायलका नेपालीले पनि मनाए गणतंत्र
इजरायल मा कार्यरत नेपाली हरु को सस्था नेपाली कामदार सहयोगी मंच को आयोजना मा
येही गत शनिबार एक भब्य समारोह को आयोजना गरी नेपाल संघीय लोकतांत्रिक गणतंत्र मा बिधिवत प्रबेश गरेको मा इजरायल का नेपाली समुदाय ले खुसियाली मनाए |
नेपाली कामदार सहयोगी मंच को आयोजनामा सम्पन्न सो गणतंत्र को स्वागत तथा खुसियाली [...]
Filed under: इजरायल गतिबिधि | No Comments »
Posted on by prativanepal
Two nepalese cyclists have arrived in israel
NEPAL WORLD CYCLISTS mR. KARKI AND MR KHANAL IN ISRAEL.
Two nepalese world cyclists Mr.Lok bandhu karkki 32
and Mr Janardan Khanal 37 have arrived in Israel.Before starting the bicycle tour
Mr Karki a resident of Dharan ,Sunsari was a teacher of mathematics and
social study in high school and Mr khanal a [...]
Filed under: इजरायल गतिबिधि | No Comments »
Posted on by prativanepal
3 Responses to “इजरायल गतिबिधि”
debu, on June 7th, 2008 at Said:
नेपाल चौतारी मासिक पत्रिका को नियमित प्रकाशन शुरू
इजरायल मा नेपाली भाषा मा प्रकाशित हुदै आएको नेपाली हरु को सुख-दुख को चौतारी नेपाल चौतारी को मासिक प्रकाशन नया ब्यब्स्थापन का साथ पुन;प्रकाशित हुन थालेको छ |नेपाली कामदार सहयोगी मंच ले प्रकाशित गर्दै आएको यो प्रकाशन लाई [...]
Filed under: इजरायल गतिबिधि | Tagged: Add new tag | No Comments »