Posted on by prativanepal
काठमाडौं, मंसिर २ - ‘जब म -नेपालका) हिमाल र पहाड देख्छु, तिनले मलाई खुसी र प्रेरणा दिन्छन्,’ त्रिभुवन विमानस्थलमा सोमबार अवतरण गर्नुअघि प्राकृतिक सौर्न्दर्यले आफूलाई स्वागत गरेको सम्झ“दै भारतीय पर्ूवराष्ट्रपति एपीजे अब्दुल कलामले भने ।
तमिलनाडुमा जन्मेका ७७ वषर्ीय कलामले नेपाल आउ“दा बाल्यकाल याद आएको बताए । बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयले सोमबार सा“झ [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
केन्द्रीय समितिको बैठकमा सोमवार दुई फरक प्रस्तावहरु पेश गरिए पछि तीव्र बहस भइरहेको नेकपा माओवादी भित्र दुई प्रस्तावलाई एकिकृत गर्ने प्रयास मंगलवार सफल हुन सकेन।
प्रस्ताव पेश गरेका दुई नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फरक मत प्रस्तोता मोहन बैद्य (किरण) बीच प्रधानमन्त्री निवास बालुवाटारमा त्यसबारे छलफल भएको किरण निकट एक नेताले बताएका छन्।
दुबै पक्षका [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
नेकपा माओवादीको केन्द्रिय समितिको बैठकमा प्रभावशाली नेता मोहन वैद्य (किरण) ले वैकल्पिक प्रस्ताव पेश गरेका छन्।
सोमबारदेखि शुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावप्रति असहमति जनाउँदै किरणले छुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन्।
माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार भक्तपुरमा भैरहेको बैठकमा पेश गरिएका दुई फरक प्रस्तवमाथि बुधबारदेखि छलफल शुरु हुनेछ।
बैठकले पारित गर्ने प्रस्ताव [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
१-मंसिर-२०६५,आइतवार
‘हामी सक्छौ’ अंकित क्याप लगाएकी, झोला भिरेकी बुटवल बहुमुखी क्याम्पस स्नातक अध्ययनरत सुमित्रा आत्रेयले ‘हामी सक्छौं’ लेखिएको डायरीको पाना पल्टाउँदै पत्रकार टंक पन्तलाई प्रश्न गरिन्– ‘बलात्कार भएकी र वेश्यावृत्तिमा लागेकी महिलाको नाम, ठेगाना सबै उल्लेख गर्नुहुन्छ, तर बलात्कारी पुरुषहरू, वेश्यालयमा जाने पुरुषको बारेमा त्यति लेख्नुहुन्न। ‘ उता, हामी सक्छौं अंकित झोला भिरेकी आमा मिलन केन्द्र [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
राजधानीको ‘सुविधासम्पन्न’ भनिने टिचिङ अस्पतालको हो, जहाँ २४सै घन्टा बिरामीको अत्यधिक चाप हुन्छ ।
बेड अभावले गर्दा टिचिङको आकस्मिक कक्षभित्र एउटै बेडमा ५/६ जनासम्म बिरामी राखेर उपचार गरिन्छ । दुई अपरिचित महिला र पुरुषलाई समेत एउटै बेडमा राख्नु यहाँ सामान्य कुरा बनिसकेको छ ।
अस्पतालको आकस्मिक कक्ष जम्मा १० बेड क्षमताको मात्र छ । तर, दैनिक डेढ/दुई [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
काठमाडौं, मंसिर १ - सम्पत्ति कमाएर उच्च जीवनशैली बिताउँदै आउनुभएको छ तर कर तिर्ने गर्नुभएको छैन भने तपाइर्ं अब सरकारको नजरमा पर्न सक्नु हुन्छ ।
सरकारले करको दायरामा नआएका सम्भावित व्यक्तिहरूलाई स्वयंकर घोषणा कार्यक्रममा सहभागी हुन आग्रह गर्दै देशभर पत्राचार गर्न थालेको छ । यो वर्षको बजेटले पनि आफ्नो सम्पत्ति घोषणा गर्न र कर तिर्न आग्रह [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
संविधानसभा उपाध्यक्ष पदको चुनाव मंसिर १३ गते हुने भएको छ । संविधानसभा कार्यव्यवस्था समितिको मंसिर १ गतेको वैठकले यो निर्णय गरेको कार्यव्यवस्था समिति सदस्य भीम आचार्यले जानकारी दिए । आचार्यका अनुसार, संविधान निर्माण गर्न बनाइएको ८२ साताको कार्यतालिका पनि सामान्य हेरफेरसहित आज संविधानसभा वैठकमा प्रस्तुत हुँदैछ ।
संविधानसभा बैठक संविधानसभास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा केहीबेरपछि सुरु हुदैछ [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
पार्टी एकीकरणपछि पनि मिल्न नसकेका कार्यकर्ताबीच भावनात्मक एकता गराउन कांग्रेसले सुरु गरेको एकता अभियान असफल भएको छ । आसन्न १२औं महाधिवेशनअघि नै दुवै कांग्रेसबीच भावनात्मक एकता र संगठन सुदृढीकरण गर्न ७५ वटै जिल्लामा प्रतिनिधि खटाइए पनि तोकेको समयभित्र पाँच जिल्लाका प्रतिनिधिले मात्र केन्द्रमा प्रतिवेदन बुझाएका छन् । कतिपय जिल्लामा त प्रतिनिधि पुग्नसमेत सकेका छैनन् ।
दुवै [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
काठमाडौं, कार्तिक ३० - दर्ुर्ुइ सय वर्षन्दा लामो गोर्खा भर्ती परम्परा तोड्दै भारतले नेपाली युवालाई सेनामा लिन छाडेको छ । सम्बद्ध व्यक्तिहरूले झन्डै एक वर्षेखि भारतको गोरखपुरस्थित भर्ती केन्द्र बन्द रहेको बताएका छन् । गोरखपुर भर्ती केन्द्रबाट नेपाली युवा भर्ती लिने गरिन्थ्यो ।
‘भर्ती बन्द गरिएको औपचारिक जानकारी दिइएको छैन तर हाम्रा युवालाई गोरखपुरमा भर्ती लिएको [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
अमेरिकामा यौनसम्पर्कमा सक्रिय तीन सय महिलामा गरिएको अनुसन्धानले बताएअनुसार जुन महिलाको पतिले कन्डोम प्रयोग नगरीकन यौनसम्पर्क गर्छ, उसलाई शीघ्रपतनको समस्या निकै कम मात्रामा हुने गर्छ ।
अधिकांश मानिसहरू रातको समयमै यौनसम्पर्क राख्न मन पराउँछन्, राख्ने गर्छन् । के यो शरीर, मनमस्तिष्कका लागि फाइदाजनक छ ? जसले यौनसम्पर्कलाई यौनप्यास मेटाउने माध्यम मात्र ठान्छ, उसका लागि यो समय [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
2008-11-15,Saturday
विपरीत लिंगीलाई आकषिर्त गर्न पुरुषसँग महिलाको जस्तो आकर्षक पातलो शरीर र छाँटिएको कम्मर हुँदैन । यद्यपि, पुरुषका विभिन्न गुणले महिलाहरू भुतुक्कै हुन्छन् । विभिन्न उमेर समूहका भारतीय महिलाका अनुसार ती गुण निम्न छन् .
हास्य चेत : महिलाले पुरुषमा हुनुपर्ने गुणको पहिलो सूचीमा हास्य चेतलाई राखेका छन् । पुरुषमा भएको हास्य चेतले महिलालाई बुढेसकालसम्म हँसाइराख्ने, विवाद [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
काठमाडौं, कार्तिक २९ - संविधानसभा गठन भएको साढे पा“च महिनापछि संविधान निर्माण कार्यतालिका तयार भएको छ । संविधानसभा सचिवालयले तयार पारेको मस्यौदा कार्यतालिकाअनुसार २०६७ जेठ ८ देखि १४ सम्ममा राष्ट्रपतिबाट गणतान्त्रिक नेपालको संविधान घोषणा हुनेछ ।
अन्तरिम संविधानले दर्ुइ वर्षा संविधान बनाइसक्न अवधि तोकेको थियो । बा“की १८ महिनामै त्यो कार्य पूरा गर्नेसाथ बनेको कार्यतालिका मस्यौदा [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
संविधानसभा वैठकले संविधानसभा नियमावली २०६५ र संविधानसभा व्यवस्थापिका नियमावली २०६५ पारित गरेको छ । संविधानसभाको कार्तिक २९ गते भएको बैठकले दफाबार छलफलपछि नियमावली पारित गरेको हो । नियमावलीहरु पारित भएपछि संविधान निर्माणको बाटो खुलेको मानिएको छ ।
संविधानसभा सचिवालयमा कार्तिक २५ गते दर्ता भएको मस्यौदा नियमावलीमा ६ संशोधन परेका थिए । संशोधनकर्तामध्ये मुहमद रिजवान [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
बिधायिका संसदको बैठकले आर्थिक वियेधक २०६५ पारित गरेको छ । संसदको कार्तिक २९ गते बसेको बैठकले अर्थमन्त्री डा. बाबुराम भट्टराईले पेश गरेको आर्थिक वियधेक अर्थात आगामी वर्षको बजेटलाई बहुमतले पारित गरेको हो । ध्वनी मतको आधारमा पारित बिधेयकको पक्षमा सरकारमा रहेका दलहरु रहे भने प्रतिपक्षी नेपाली कांग्रेसले मौन रह्यो ।
बिधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्नुअघि अर्थमन्त्री [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
२६-कार्तिक-२०६५,मंगलवार
Image
राष्ट्रियस्तरका दूरगामी महत्त्व राख्ने मुद्दामा नेताहरूलाई बोलाएर भोज खुवाउने र आफ्नो योजनाबमोजिमका मत राख्न उत्प्रेरित गर्ने वा दबाब दिने कार्य भारतले नेपालमै बसेर गर्दै आएको छ। माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने कि नगर्ने भन्ने बहसमा मुलुक नै गरम छलफलमा निर्देशनात्मक सुझाव दिने पुरानै शैली दोहोर्याउँदै भारतीय राजदूत राकेश सुदले यही १७ गते राति नेपाली [...]
Filed under: समाचार सन्दर्भ | 1 Comment »
Posted on by prativanepal
बाराको हलखोरिया जंगलमा तपस्या गर्दै आएका रामबहादुर बम्जन पुनः सार्वजनिक भएपछि त्यस भेगमा रौनकता छाएको छ । जंगलको विचमा टाढा-टाढाबाट आउने भक्तजनका लागि आवश्यक सुविधाहरु र सुविधाजनक स्थान तयार गरेर प्रवचनसमेत दिइरहेका छन्।सोमबार लिटिल बुद्ध नामसमेत दिइएका बम्जनले ४५ मिनेट प्रवचन दिएका थिए भने विचविचमा उनले लामाको सहयोगमा आफ्ना कुरा राखेका थिए। वि सं [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
भारतको राजधानी नयाँ दिल्लीमा हुने आर्थिक संकट एवं प्राविधिक सहयोग सम्वन्धि ‘बिमिस्टेक’ शीखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसतर्फ लागेका छन् । कार्तिक २७ गते बिहान ११ बजे नेपाल बायु सेवा निगमको जहाजबाट दिल्ली लागेको प्रधानमन्त्रीको टोली १५ सदस्यीय छ । प्रधानमन्त्रीले आजै नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग दुई पक्षीय छलफल गर्नेछन् । [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
विवादास्पद संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक सभासद्लाई १० लाख रुपैयाँ दिन सरकार अन्ततः तयार भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले अघि सारेका अन्य आठ माग पूरा गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ ।
विगतमा दिइँदै आएको सो रकम दुरुपयोग हुने गरेको निष्कर्षसहित सरकारले चालू आर्थिक वर्षको बजेटमा कार्यक्रम खारेज गरेको थियो । त्यसको सट्टा स्थानीय [...]
Filed under: समाचार सन्दर्भ | 1 Comment »
Posted on by prativanepal
(मनकामना, गोरखा) मनकामना केबुलकारमा कार्यरत सेक्युरिटी मजदुरहरूले आइतबारदेखि अनिश्चितकालीन केबुलकार बन्द गराएका छन्।
केबुलकार सञ्चालक संस्था मनकामना दर्शन प्रालिसँग विभिन्न माग राख्दै आएका मनकामना केबुलकारको सुरक्षार्थ कार्यरत गरुड सेक्युरिटी प्रालिअर्न्तर्गतका २७ जना मजदुरले आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।
चरणबद्ध आन्दोलन गर्दै आएका अखिल नेपाल सेक्युरिटी मजदुर संघ मनकामना दर्शन प्रालि एकाइ सम्बद्ध ती मजदुरले आइतबार बिहान ११ [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
काठमाडौं, कार्तिक २४ - चोभारको डा“डामा एसियाली माउन्टेनबाइक च्याम्पियनसिप रोमाञ्चित भएर धेरैले हेरिरहेका थिए । त्यही भीडमा थिए, एसियाली साइक्लिङ महासंघका महासचिव चोल बो ओङ पनि । यस्ता खेल धेरै देखेका उनी भने यस ठाउ“को भौगोलिक बनावटमा लोभिइरहेका थिए ।
‘यस्तो प्राकृतिक कोर्स कमै भेटिन्छन् । माउन्टेनबाइकका लागि योभन्दा राम्रो ठाउ“ अरू हुन सक्दैन,’ हौसि“दै [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
संविधानसभा नियमावली मस्यौदा संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले सो मस्यौदा कार्तिक २५ गतेको वैठकमा प्रस्तुत गरेका हुन । संयोजक विजुक्छेले व्यवस्थापिका संसद कार्यविधि नियमावली मस्यौदा समेत वैठकमा प्रस्तुत गरे । संविधानसभामा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टी ह्विप लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नियमावली लामो [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
काठमाडौं, नोभेम्बर १०
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीका सभासद्लाई संसदमा प्रमुख प्रतिपक्षीको भूमिका सशक्त रूपमा निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
सभापति कोइरालाले आज नेपाली काङ्ग्रेस संसदीय दलको बैठकमा पार्टीका सभासद्लाई निर्देशन दिँदै सरकारलाई बुझाइएको नौबुँदे ज्ञापनपत्रका सम्बन्धमा सरकारको प्रतिक्रिया कुन रूपमा आउँछ, त्यसलाई हेरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले फेरि पनि प्रजातन्त्रका लागि सङ्घर्ष गर्नुपर्ने [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
काठमाडौं महानगरपालिकाका एक स्थायी कर्मचारीलाई नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निजी ड्राइभरका रूपमा काम लगाइरहेका छन् । आफ्ना कर्मचारी सरकारी ओहोदामा नरहेका नेताको सेवामा खटिएको जानकारी भएर पनि महानगरपालिकाले कुनै कारबाही गर्न सकेको छैन ।
कामनपाका स्थायी कर्मचारीलाई कांग्रेस उपसभापतिले आफ्नो निजी ड्राइभरको रुपमा प्रयोग गरिरहेका [...]
Filed under: समाचार सन्दर्भ | 1 Comment »
Posted on by prativanepal
राष्ट्रपति डा. रामवरण यादवले राजनीतिलाई फोहोरी खेल भन्दै राष्ट्रपति पदभन्दा चिकित्सा पेसा नै आफूलाई राम्रो लागेको बताउनुभएको छ।
बीस वर्षगाडि चिकित्सा क्षेत्रबाट गर्न सकेको जति जनताको सेवा पनि राष्ट्रपति भएर गर्न नसकेको उहाँले बताउनुभयो। ँचिकित्सक हुँदा मैले जुन इज्जत कमाएको थिएँ, त्यो अहिले कमाउन सकिनँ’ -उहाँले भन्नुभयो।
धुलिखेल अस्पतालको १२औं वाषिर्कोत्सव तथा मेडिकल इन्स्िटच्युटको दीक्षान्त समारोहमा शुक्रबार [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
मजुङ, नोभेम्बर ७
निर्माण कार्य थालेको आठ वर्षछि पूरा भएको मुलुककै ठूलो मध्यमर्स्याङदी जलविद्युत् परियोजनाले आजदेखि परीक्षण उत्पादन सुरु गर्दैर्छ । सो परियोजनाको क्षमता ७० मेगावाट रहेको छ ।
परियोजनाले बाँधस्थलको जलाशयमा आजदेखि पानी जम्मा गर्ने जनाएको छ । सोका लागि जलाशय क्षेत्र, बाँधभन्दा तलको नदीको बहाव एवम् तटीय क्षेत्र तथा विद्युत् प्रसारण लाइन्ा क्षेत्रमा जोखिमको सम्भावना [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
१९-कार्तिक-२०६५,मंगलवार
दसैं–तिहारको मौका छोपेर सेप्टेम्बर ३० र अक्टोबर १ का दिन कतारमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रम व्यापक घाटामा मात्रै गएन, नेपाली महिला कलाकारको चर्तिकला पनि कतारवासी नेपालीले राम्रैसित देख्न पाए। कार्यक्रमबाट आयोजकहरू कतार रियाल ४० हजार, अर्थात्, त्यसलाई २१ ले गुणा गर्दा ८ लाख ४० हजारको घाटामा परे।
कलाकार चन्दा उठाइएको रकमबाट टिकट लिएर देश फर्किएका हुन्। [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
सरकारले पूर्व राजाहरुका नाममा रहेका तीन नगरपालीकाको नाम परिवर्तन गरेको छ । कार्तिक २० गते बसेको मन्त्रीपरिषदको वैठकले पूर्व राजाहरुको नाममा रहेका पुथ्वीनारायण नगरपालिकालाई गोर्खा, त्रिभुवन नगरपालिकालाई घोराही र महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषदको बैठकले केही राजनीतिक नियुक्ती तथा [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
उपराष्ट्रपति परमानन्द झाले आफूलाई राजनीतिक दलहरुले महाभियोग लगाउन नसक्ने वताएका छन्।
सेना समायोजनसम्बन्धी विशेष समितिलाई असंवैधानिक भनि उनले दिएको अभिव्यक्तिप्रति सरकारमा रहेका दुई प्रमुख दल नेकपा माओवादी र नेकपा एमालेले कडा आपत्ति जनाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
शुक्रवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
संविधानसभा नियमावली बनाउने काममा एउटा मुख्य अड्चनको रुपमा देखिएको व्हिप सम्बन्धी विवादलाई अन्त्य गर्न चार प्रमुख दलहरु अन्तत: सहमत भएका छन्।
सरकारमा रहेका नेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नियमावलीमा व्हिपबारे प्रावधान [...]
Filed under: समाचार सन्दर्भ | No Comments »
Posted on by prativanepal
अमेरिकाको राष्ट्रपतिमा ओबामाको ऐतिहासिक विजय
बराक ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बन्नुभएको छ । अमेरिकाको ४४औं राष्ट्रपतीय निर्वाचनमा उहाँले ऐतिहासिक जीत हासिल गर्नुभएको छ । जीतपछि गृहनगर सिकागोमा आफना र्समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकामा परिवर्तन आएको बताउनु भयो । उहाँका प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार जोन मक्केनले हार स्वीकार गर्दै ओबामालाई बधाइ दिनुभएको छ । ओबामाले अन्तर्रष्ट्रिय सञ्चार माध्यमहरुले [...]
Filed under: समाचार सन्दर्भ | Comments Off